Programs

एक कदम सत्यको युग तिर किन यती महत्वपूर्ण अभियान छ

मातृत्व शक्ती ईश्वरको सवै भन्दा ठुलो वरदान हो जसमा सम्पूर्ण सृष्टी को शक्ती लुकेको हुन्छ। यसै बाट नै परमेश्वर ले आफ्नो अस्तित्वलाई विभिन्न रुप स्वरुप मा प्रकट गर्ने गर्छँ। प्रत्यक पुरुष प्राणीको माध्यम बाट स्त्री प्राणी को गर्भ हुँदै आफ्नो शुक्ष्म स्वरुप लाई प्रकट गराउछ। त्यसमा पनि मानव जीवन त झनै सर्वा्धिक महत्वपूर्ण रहेको मानिन्छ।...
Read More

कार्यक्रम “समागम शक्तिको”

परम गुरुवरको प्रत्यक्ष सानीध्यतामा हुन लागेको कार्यक्रम "समागम शक्तिको" सवैलाई अत्यन्तै आवश्यक, आफ्नो जिन्दगीको हरेक कदमहरुमा सहयोग, सुरक्षा तथा आशिर्वादको लागि यस कार्यक्रम मार्फत परम गुरुवरबाट जिन्दगीका समस्त पूर्वजन्म लगायतका तमाम दोषहरुको निवारण गर्नको लागि साथै जिन्दगी भरिको सहयोग, सुरक्षा र आशिर्वादको साथमा अती विशेष मन्त्रहरु प्रदान गर्नु हुँदैछ । जुन कार्यक्रमको नाम समेत स्वयम...
Read More

चाल चरित्र चिन्तन

चाल चरित्र चिन्तन मानिसको भौतिक शरिरको माध्यमबाट गर्ने क्रियालाई चाल भनिन्छ । हरेक क्रियाबाट सकरात्मक वा नकरात्मक प्रतिक्रिया प्राप्त हुुन्छ उक्त मानिसले गर्ने क्रियाको प्रतिक्रियाबाट उसको चरित्र चित्रण हुन्छ । अर्थात सकरात्मक क्रियाबाट असल व्यक्तित्व झल्कन्छ भने नकरात्मक कार्यबाट व्यक्तिको खराब चरित्र चित्रण हुन्छ । यिनै बिबिध कारणहरुबाट प्रभावित भएर जुन मानब मस्तिष्कमा आउने सोच-विचारहरु...
Read More

परा बिद्या स्वास्थ्य साधना शिविर

परा बिद्या स्वास्थ्य साधना शिविर यो शरिर छ त जीवन छ, जीवन छ त सृस्‍टि छ, सृस्‍टि छ त परा सृस्‍टि छ । यदी परा सृस्‍टि छ भने फेरी पक्कै पनि अन्य अस्तित्व पनि लुकेकै होला । तर हामी अज्ञानतावश यि सवै रहस्यहरुलाई वास्तै नगरि केवल भौतिक शरीर र भौतिक संसारमा मात्रै अल्मल्ली रहेका हुन्छौं...
Read More